रेखाको फिल्ममा सौगात र दयाहाङ

अभिनेत्री रेखा थापाले नयाँ फिल्ममा अभिनेता द्वय सौगात मल्ल र दयाहाङ राईलाई अनुबन्ध गरेकी छन् । माघे संक्रान्तिको शुभकामना दिँदै उनले यो कुराको खुलासा गरेकी हुन् । रेखा फिल्मस्को छैटौं प्रस्तुति रहने फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् । बैशाखबाट फ्लोरमा जाने फिल्मको नाम भने तय नभएको रेखाले बताइन् । फिल्ममा उनको पनि अभिनय रहनेछ । … Continue reading रेखाको फिल्ममा सौगात र दयाहाङ